
किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्। बुधबार आयोजित कार्यक्रममा उनले विदेशमा तैनाथ सैनिकका

