
रसुवा बाढीपीडितका लागि कैदीबन्दीले दिए ५ लाख ५१ हजार
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका छन् । बिहीबार कारागारमा आयोजित एक कार्यक्रमका बीच कैदीबन्दीका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई
