
सशस्त्र प्रहरीद्वारा तीन हजार ६०० बढीको स्वास्थ्य उपचार
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।...
सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रका ३,६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेको छ। नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गरिरहेको हो। बाढी प्रभावित विभिन्न स्थानमा पुगेर टोलीले नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग पुर्याएको छ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।...
1 more headline since
२५ भदौ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेकोे छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत ६६६ रिक्त पदका लागि नयाँ भर्ना आह…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…