Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ: अमरेशकुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको बताए। उनले देश अहिले बाढी र पहिरोका कारण विषम परिस्थितिमा रहेको समेत उल्लेख गरे।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्।

Coverage

1 more headline since

  1. सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छः अमरेशकुमार सिंह

    काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले आफ्नै दलको संसदीय दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हामी विषम् परिस्थितिमा छौं । बाढी पहिरोको मारमा छौं […] The post सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छः अमरेशकुमार सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.