Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

विपदका कारण सौराहाका होटल सुनसान, पर्यटकद्वारा बुकिङ रद्द

हालैको बाढी र पहिरोका कारण सडक सञ्जालमा आएको अवरोधले सौराहाका होटलहरू सुनसान बनेका छन्। ७५ कोठा भएको ल्यान्डमार्क होटलसहित यस क्षेत्रका धेरै होटलका बुकिङहरू रद्द भएका छन्। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार ६० प्रतिशतसम्म पुगेको बुकिङ अहिले शून्यमा झरेको छ। नेपालमा परेको विपदका कारण पर्यटकहरू भ्रमणमा आउन नचाहेपछि स्थानीय पर्यटन व्यवसाय प्रभावित भएको छ।

TopicsChitwan
4 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

    चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ । अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य […]

  2. सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन्- ‘नेपालको विपदमा कसरी रमाउनु ?’

    चितवन । ७५ कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमितजस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ । अध्यक्ष पाण्डेले आफ्नो जस्तैContinue reading "सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन्- ‘नेपालको विपदमा कसरी रमाउनु ?’"

  3. पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

    नारायण अधिकारीचितवन, भदौ २४ गते । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितव...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.