नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य
काठमाडौँ- नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई अभूतपूर्व विनाको दिन भनेका छन् । यो दिनलाई देशको इतिहासकै दुःखद दिनका रूपमा स्मरण गर्दै उनले त्यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्। भदौ २४ को घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा […]
