
रास्वपा सांसदको प्रश्न- गोली खाने र खान तयार हुने दोषी, हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ?
काठमाडौं । रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिनेहरूलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जेन-जी आन्दोलन बेथिति, दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा विद्रोह भएपनि राज्यले दमन गरेको बताए। उनले भने, ‘जेनजी आन्दोलनमा तत्कालीन ओली सरकारले निर्मम नरसंहार गर्दा भएको २४ गतेको घटना उप्रान्त ओली सरकारको पतनदेखि यो संसद् र सरकारसम्म […]

