Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

कोरला नाकामा व्यापारिक चहलपहल बढेसँगै भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन सीमास्थित कोरला नाकामा व्यापारिक चहलपहल बढेको छ। लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा भन्सार विभागले थप ६ जना कर्मचारी पठाउने तयारी गरेको छ। यस्तै, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि तीन जना कर्मचारी मुस्ताङ पठाइसकेको छ। हाल यस नाकाबाट दैनिक ५० भन्दा बढी कन्टेनरहरू सामान लिएर आउन थालेका छन्।

TopicsChina
3 publishers · 3 headlines · developing over 8 hours
Broke firstKhabarhub logoKhabarhub

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. कोरला नाका चलायमान: भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

    मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट ९वनस्पति० क्वारेनटाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

    रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा कोरला नाका चलायमान हुन थालेको छ । नाकाबाट मालवस्तु आयात बढेसँगै मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप गर्न लागिएको छ ।भन्सार विभागले छ जना कर्मचारी तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारी मुस्ताङ पठाउने तयारी गरेको छ । हाल मुस्ताङ भन्सारमा १२ जना कर्मचारी कार्यरत छन् भने दरबन्दी १८ जनाको छ ।रसुवागढी नाका बन्द भएपछि दैनिक ५० भन्दा बढी कन्टेनर कोरला नाकातर्फ आउन थालेका छन् । फलफू

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.