
प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : रास्वपा प्रवक्ता
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टिले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कुनै हालतमा दुरुपयोग नहुने बताएको छ । प्रधानमन्त्रीले नै चाहेर पनि यो कोषको रकम दायाँबायाँ गर्न नसक्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए । आज बसेको सचिवालय बैठकपछि पत्रकारसँग बोल्दै उनले राहत कोषको रकम कतै पनि रकमान्तर हुन नसक्ने प्रष्ट पारेका हुन् […]