Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 4 Sept

जलविद्युत् आयोजनाको सहयोगमा म्याग्दीको दुखुखोला पुल संरक्षण गरिने

म्याग्दीको मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा पर्ने दुखुखोलाको सडक पुललाई जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ। दुखुखोलामा आएको बाढी र कटानका कारण पुलको संरचनामा क्षति पुगेपछि यो उच्च जोखिममा परेको थियो। पुल भासिने खतरा बढेसँगै हाल ठूला र बढी तौल भएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो पुल बेनी–दरवाङ सडकखण्ड अन्तर्गतको एक महत्त्वपूर्ण पूर्वाधार हो।

TopicsMyagdi
3 publishers · 3 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ । दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति

story3 publishers
Coverage

2 more headlines since

first · 3 Septlatest · 4 Sept
  1. जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

    म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ । दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्‍याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । […] The post जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

    म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ । दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.