Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 4 Sept

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागुऔषध हिरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेका छन्। प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार उनीहरूलाई बिहीबार साँझ वीरेन्द्रनगर नगरपालिका-११ स्थित सुब्बाकुना चेकपोष्टबाट १९ ग्राम ५१० मिलीग्राम धुलो पदार्थसहित नियन्त्रणमा लिइएको हो।

TopicsSurkhet
3 publishers · 3 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

लागुऔषधसहित सुर्खेतमा चार पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलिग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेको जिल्ला

story3 publishers
Coverage

2 more headlines since

first · 3 Septlatest · 4 Sept
  1. लागुऔषधसहित सुर्खेतमा चार पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलीग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।उनीहरुलाई आज साँझ वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बाकुना चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।उनीहरुमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. लागुऔषधसहित चार पक्राउ

    सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलीग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। उनीहरुलाई बिहीबार साँझ वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सुब्बाकुना चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी नायब […]

    Himal Press logoHimal PressPrivatefour-arrested-with-drugs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.