Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 4 Sept

सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कञ्चनपुर, कैलाली र पहाडी जिल्लाका ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढेको छ। महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेज बन्द गरिएको छ र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचित गरिएको छ।

3 publishers · 4 headlines · developing over 14 hours
Broke firstNagarik News logoNagarik News

सुदूरपश्चिममा बाढीको जोखिम: महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज बन्द

सुदूरपश्चिम प्रदेशका पहाडी भेग र तराईका जिल्लाहरूमा निरन्तरको वर्षासँगै आकस्मिक बाढीको जोखिम बढेपछि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 3 Septlatest · 4 Sept
  1. ४० बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

    यी क्षेत्रमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। नदी तथा खोलानजिक बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. सुदूरपश्चिमका यी ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  3. सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

    कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलगायत पहाडी जिल्लामा ससाना नदीमा पानीको बहाव उलेख्य बढ्ने

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.