Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 4 Sept

अनेरास्ववियुद्वारा रसुवाका भोटेकोशी बाढीपीडितलाई राहत सामग्री वितरण

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवाका भोटेकोशी बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ। उपमहासचिव कमल जोशी र सचिव गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट गएको टोलीले कालिका गाउँपालिकाको कार्यालयमा दुई गाडी राहत सामग्री हस्तान्तरण गरेको हो। अस्कल क्याम्पस कमिटीको पहलमा संकलन गरिएको उक्त सामग्री भदौ १६ गते पीडितहरूका लागि उपलब्ध गराइएको थियो।

TopicsCPN (UML)
3 publishers · 4 headlines · developing over 1d 23h
Broke firstKhabarhub logoKhabarhub

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई राहत वितरण गरेको छ । अखिल उपमहासचिव कमल जोशी र सचिब गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट २ गाडी राहत सामाग्री कालिका गाउँपालिकाको कार्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । अनेरास्ववियुका सचिव गोपाल नेपालले भने, ‘अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले राहत सामाग्री संकलन गर्न पहल गरेको थियो […]

Coverage

3 more headlines since

first · 2 Septlatest · 4 Sept
  1. अनेरास्ववियूको मानवीय अभियान निरन्तर, रसुवाका बाढीपीडित परिवारलाई राहत वितरण

    रसुवा । अनेरास्ववियूले बाढी पहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष […]

  2. अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

    रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत अनेरास्ववियूको टोलीले रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गर्नुका साथै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो। अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहबरमा […]

  3. अनेरास्ववियुद्वारा रसुवाका बाढीपीडितलाई राहत वितरण

    नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवाको भोटेकोशी बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।अनेरास्ववियुका उपमहासचिव कमल जोशी र सचिव गोपाल नेपालको नेतृत्वमा काठमाडौंबाट गएको टोलीले कालिका गाउँपालिकाको कार्यालयमा दुई गाडी राहत सामग्री हस्तान्तरण गरेको हो ।अनेरास्ववियु सचिव नेपालका अनुसार अस्कल क्याम्पस कमिटीको पहलमा संकलन गरिएको राहत सामग्री लिएर टोली भदौ १५ गते काठमाडौंबाट रसुवातर्फ गएको थियो । टोलीले भदौ १६ गते रसुवा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो ।टोलीले हिमालय कालिका क्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.