Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2 Sept

प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता

जापानकी प्रधानमन्त्री सानाए ताकाइची र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच मंगलबार दिउँसो टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभयो। साथै, उहाँले बाढी प्रभावित परिवारहरूको सहयोगका लागि जापानले आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा समेत गर्नुभएको छ।

4 publishers · 4 headlines · developing over 20 hours
Broke firstNepal Press logoNepal Press

प्रधानमन्त्री बालेनसँग जापानी समकक्षी ताकाइचीको फोन संवाद, दिइन् विस्तृत जानकारी

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग फोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

Coverage

3 more headlines since

first · 1 Septlatest · 2 Sept
  1. प्रधानमन्त्री शाहसँग जापानकी प्रधानमन्त्रीले भनिन् : हामी दुवै प्राकृतिक विपद्को जोखिममा रहेका देश हौँ

    कुराकानीका क्रममा ताकाइचीले सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी र उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोग गर्न आग्रह समेत गरिन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको खोजीका लागि सरकारले सबै प्रयास गरिरहेको बताएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivateinternational4 publishers
  2. जापानी प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री शाहबिच टेलिफोन वार्ता, आपत्कालीन सहयोग पठाउने घोषणा

    काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र नेपालका प्रधानमन्त्री शाहबिच आज दिउँसो ४:१५ बजे टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै प्रभावित परिवारजन र सम्पूर्ण

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. प्रधानमन्त्री शाह र जापानी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

    चाँदनी हमालकाठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच आज टेलिफोन वार्ता भएको छ । जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको उक्त...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.