Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 18h ago

५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्डमा साना सवारी सञ्चालन

असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गको इलाम-राजदुवाली सडकखण्ड ५१ दिनपछि सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय इलामको मर्मतपश्चात् आज बिहानदेखि साना सवारी साधनका लागि बाटो खुला गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विभिन्न संरचना निर्माण गरी तत्कालका लागि साना यात्रुवाहक सवारीसाधन मात्र सञ्चालनमा ल्याइएको छ।

4 publishers · 5 headlines · 5 in 24h · developing over 5 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

इलाम । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका […] The post झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

4 more headlines since

first · 1d agolatest · 18h ago
  1. ५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्ड खुल्यो, साना सवारी मात्र चल्न पाउने

    काठमाडौँ । पहिरोका कारण विगत ५१ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय, इलामका अनुसार निरन्तरको पुनस्र्थापना कार्यपछि सोमबार (२०८३ भदौ १५ गते) बिहानदेखि पहिलो चरणमा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. ४५ दिनपछि खुल्यो मेची राजमार्गको राजदुवाली

    इलाम । पहिरोका कारण अवरुद्धमेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडक खण्ड ४५ दिन पछि खुलेको छ । लामो समयदेखि सडक दबिएर समस्या भएको उक्त सडक गत असार २२ मा पानी परेपछि अवरुद्ध थियो । उक्त सडकमा भदौ १५ गते देखि साना सवारी साधन सञ्चालन गर्ने गरी सडक खुलेको सडक डिभिजन कार्यालय इलामका सुचना अधिकारी अर्जुन […] The post ४५ दिनपछि खुल्यो मेची राजमार्गको राजदुवाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. ५१ दिनपछि सञ्चालनमा आयो मेची राजमार्गको राजदुवाडी सडक

    १५ भदौ, पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएको ५१ दिन सञ्चालनमा आएको छ । माई खोला नजिकै रहेको सडक भासिएर अवरुद्ध भएको थियो । ५१ दिनपछि साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ । विभिन्न संरचना निर्माण गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । दीर्घकालीन रुपमा […]

  4. दुई महिनापछि खुल्यो मेची राजमार्ग, तत्काल साना सवारी मात्रै चल्ने

    इलाम । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.