Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18h agolast: 15h ago

हार्दिक फिटनेसको २९औँ वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल प्रतियोगिता आयोजना

काठमाडौँको पुल्चोकस्थित हार्दिक फिटनेसले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पहिलो पटक पिकलबल प्रतियोगिता आयोजना गरेको छ। पिकलबलतर्फ पुरुष एकलको फाइनलमा सुवर्ण शाह र प्रनव खनालबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, पुरुष डबल्सतर्फ लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडी फाइनलमा प्रवेश गरेका छन्।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल

१५ भदौ, काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो । पिकलबलअन्तर्गत शुक्रबार पुरुष एकलमाम सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन् । यसैगरी पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण र […]

Coverage

1 more headline since

  1. हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल

    काठमाडौं । काठमाडौँको पुल्चोकस्थित हार्दिक फिटनेसले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला टेबलटेनिस र पहिलो पटक आयोजित पिकलबल प्रतियोगिताका सबै विधाको फाइनल समीकरण पूरा भएको छ । नेपालमा भर्खरै भित्रिएको नयाँ खेल पिकलबलतर्फ पुरुष एकलको उपाधिका लागि सुवर्ण शाह र प्रनव खनाल भिड्ने भएका छन् भने पुरुष डबल्सतर्फ लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.