
पार्टीविरोधी गतिविधि गरेको आरोपमा उदयबहादुर राना ‘दीपक’ सबै जिम्मेवारीबाट मुक्त
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै अध्यक्ष मण्डलका सदस्य उदयबहादुर राना ‘दीपक’ लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। पार्टीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा रानाले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी तथा विभाजनको प्रयास गरेको र षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ। पार्टीका […]

