Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 1h ago

ला लिगामा बार्सिलोनाको सानदार जित, रायो भालेकानो ५-२ ले पराजित

स्पेनिस ला लिगा अन्तर्गत मंगलबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनाका लागि राफिन्हा र लामिने यमलले दुई-दुई गोल गर्दै टोलीलाई सानदार जित दिलाए। यस जितसँगै बार्सिलोनाले लिगमा आफ्नो दबदबा कायम राखेको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

राफिन्हा र लामिने यमलको दुई–दुई गोलः बार्सिलोनाको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोमाथि ५–२ को फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन राफिन्हा र लामिने यमलले उत्कृष्ट प्रदर्शन गर्दै

story5 publishers
Coverage

4 more headlines since

first · 8h agolatest · 1h ago
  1. लालिगामा बार्सिलोनाको लगातार जित

    काठमाडौँ- साविक विजेता बार्सिलोनाले स्पेनिस लालिगामा लगातार तेस्रो खेलमा जित निकालेको छ। गएराति बार्सिलोनाले रायो भायकानोविरुद्ध ५-२ को जित निकालेको हो। क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र यामलले दुई–दुई गोल गरे। एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो। भायोकानोका लागि दुवै गोल सर्जियो कामेलोले गरे। खेलको १२औँ मिनेटमा कामेलोको गोलमार्फत भायोकानोले अग्रता […]

  2. राफिन्हा र यमाल चम्कँदा बार्सिलोनाको सानदार जित

    १६ भदौ, काठमाडौं । राफिन्हा र लामिन यमालले दुई-दुई गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ ले पराजित गरेको छ । नयाँ सिजन बार्सिलोनाको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि बार्सिलोना ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । तीन खेल खेल्दासम्म बार्सिलोना र रियल मड्रिडले मात्र शतप्रतिशत जित निकाल्दै […]

  3. ला लिगा: बार्सिलोनाको फराकिलो जित, रायो भालेकानो ५-२ ले पराजित

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  4. ला लिगामा बार्सिलोनाको दबदबा कायमै, भाल्लेकानो ५-२ ले पराजित

    स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रायो भाल्लेकानो ५-२ ले पराजित गरेको छ।

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.