Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 31 Auglast: 1 Sept

लन्डनमा १७औँ नेपाली मेला सम्पन्न, बाढीपीडितका लागि सहयोग संकलन

नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले लन्डनको केम्पटन पार्क रेसकोर्समा १७औँ ‘नेपाली मेला’ सम्पन्न भएको छ। तमुधिं यूकेको आयोजना र नेपाली दूतावासको सहकार्यमा आयोजित उक्त मेलामा झण्डै १० हजार मानिसको सहभागिता थियो। नेपालका बाढीपीडितको सहयोगका लागि समर्पित यस वर्षको मेलामा राहतका लागि आर्थिक संकलन समेत गरिएको छ।

2 publishers · 2 headlines · developing over 20 hours
Broke firstRatopati logoRatopati

लन्डनमा १७औँ 'नेपाली मेला' सम्पन्न : बाढीपीडितका लागि सहयोग संकलन

लन्डन । लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजना र नेपाली दूतावासको सहकार्यमा १७औँ ‘नेपाली मेला’ सम्पन्न भएको छ । नेपालमा विनाशकारी बाढीका कारण राष्ट्र शोकमा रहेका बेला यस वर्षको मेला केवल उत्सवमा सीमित नभई बाढीपीडितको

story2 publishers
Coverage

1 more headline since

  1. लन्डन नेपाली मेला बाढी पीडितका लागि समर्पित

    लन्डन । नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.