त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
उनका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन्।
आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चारवटा घर बगाएको छ। बाढीका कारण नदीको जलसतह ३ मिटरसम्म बढेपछि तटीय क्षेत्रमा क्षति पुगेको हो। बाढीको सतह बढेसँगै रसुवा र नुवाकोटका नदीतटीय क्षेत्रका स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।
उनका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन्।
1 more headline since
काठमाडौँ- त्रिशूलीमा आएको बाढीले धादिङको गल्छीमा आइतबार बिहान ४ घर भत्किएका छन्। गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्याएको हो। बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ। बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह बढेको हो। राति ठूलो बाढीको आवाज आएपछि रसुवा र नुवाकोटका नदीतटीय क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका थिए।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल-भारत आवतजावत गर्ने शारदा ब्यारेज (बनवासा पुल) म…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…