
भोटेकोशी बाढी: पीडितलाई तनहुँ रेडक्रसको एक लाख सहयोग
तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ।...
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि १ लाख २ हजार ८३ रुपैयाँ प्रदान गरेको छ। शाखाका सभापति कृष्णप्रसाद गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि नि:शुल्क एम्बुलेन्स सेवा र आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ। रेडक्रसले आफ्ना मातहतका पालिका शाखा र युवा सर्कलहरूलाई विपद्को समयमा आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।

तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ।...
1 more headline since

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ एक लाख दुई हजार ८३ प्रदान गरेको छ । शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले जानकारी दिए । तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल-भारत आवतजावत गर्ने शारदा ब्यारेज (बनवासा पुल) म…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…