
अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा दिन 'स्टारलिंक' तयार
काठमाडौँ । अमेरिकी स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी 'स्टारलिंक' ले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सघाउन नि:शुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। शनिबार सामाजिक सञ्जाल 'एक्स' मार्फत एक


