Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

धवलशम्सेर राणाको नेतृत्वमा जय नेपाल पार्टीको १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

नवनिर्मित जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। पार्टीको वरीयतामा मुकुन्दश्याम गिरी दोस्रो, दिलविकास राजभण्डारी तेस्रो र नारायणप्रसाद कोइराला चौथो स्थानमा रहेका छन्। कार्यसमितिमा १२८ केन्द्रीय सदस्य र दुई आमन्त्रित सदस्य रहेका छन् भने राजभण्डारीलाई सल्लाहकार समितिको संयोजकको जिम्मेवारी समेत दिइएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा, को-को समेटिए ? (सूचीसहित)

काठमाडौँ । जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । हालै गठन भएको उक्त पार्टीको कार्यसमितिमा १२८ जना केन्द्रीय सदस्य तथा दुई जना आमन्त्रित केन्द्रीय सदस्य छन् । केन्द्रीय

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. यस्तो छ जय नेपाल पार्टीको केन्द्रीय र सल्लाहकार समिति (सूची)

    धवल शम्शेर राणा सभापति रहेको जय नेपाल पार्टीको केन्द्रीय समितिमा १३० जना रहेका छन्।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  2. जय नेपाल पार्टीले बनायो १३० सदस्यीय केन्द्रीय समिति, को-को छन् ? (सूचीसहित)

    काठमाडौं । डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले केन्द्रीय समिति घोषणा गरेका छन्। पार्टीको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले विज्ञप्ति जारी गर्दै १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको जानकारी गराएका हुन्। पार्टीले दिल विकाश राज भण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ। राप्रपाबाट अलग भएर राणाले हालै यो पार्टी दर्ता […]

  3. जय नेपाल पार्टीको पहिलो वरीयतामा धवलशम्सेर, दोस्रोामा मुकुन्दश्याम [अरू कतिमा?]

    काठमाडौँ- डा. धवलशम्सेर राणा नेतृत्वको नवगठित जय नेपाल पार्टीले १३० केन्द्रीय सदस्य बनाएको छ। पार्टी स्रोतका अनुसार सभापति राणा पहिलो वरीयतामा परेका छन् भने दोस्रोमा मुकुन्दश्याम गिरी छन्। तेस्रो वरीयतामा दिलविकास राजभण्डाी पर्दा चौथोमा नारायणप्रसाद कोइराला परेका छन्। पार्टीले दिल विकाश राजभण्डारी संयोजक रहेको सल्लाहकार समिति बनाएको छ। १. डा. धवलशम्सेर राणा, सभापति (बाँके) २. […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.