Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

बाढी प्रभावित क्षेत्रमा अनुमतिबिना ड्रोन उडाउन निषेध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रहरूमा अनुमतिबिना ड्रोन उडाउन निषेध गरेको छ। जथाभावी ड्रोन उडाउँदा हेलिकोप्टरमार्फत गरिने उद्धार र राहत कार्यमा बाधा पुग्ने प्राधिकरणले जनाएको छ। प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

5 publishers · 5 headlines · developing over 11 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

विपद् प्राधिकरणले भन्यो- बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने बताएको छ ।

Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

    काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी […]

  2. विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको चेतावनी

    काठमाडौँ, भदौ १४ गते । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन नउडाउन...

  3. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ड्रोन उडाउन रोक, अनुमतिबिना उडाए कारबाही

    काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन नउडाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. ‘बाढी प्रभावित क्षेत्रमा जथाभावी ड्रोन नउडाउनू, हेलिकोप्टर उडानमा बाधा पुग्छ’

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा अनुमतिबिना जथाभावी ड्रोन नउडाउन निर्देशन दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.