Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

मिथिला क्षेत्रको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

मधेशको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको छ। साउन शुक्लपक्षको तृतीयादेखि सुरु भएको यो पर्व १३ दिनसम्म हर्षोल्लासका साथ मनाइएको थियो। परम्पराअनुसार भगवान् विष्णु र लक्ष्मीका प्रतिमालाई झुलामा झुलाउने र पूर्णिमाको मध्यरातमा झुलाको डोरी छिनाएर पर्व समापन गर्ने चलन रहेको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

१३ भदौ, महोत्तरी । मधेशको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु हुने झुला पर्व साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो । साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा […]

Coverage

1 more headline since

  1. मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

    महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु भएको झुला पर्व पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो । साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ । भगवान् विष्णु […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.