मण्डलामा ‘नीलो सिन्दुर’ मन्चन हुने
काठमाडौँ- भदौ १९ देखि असोज ४ गतेसम्म काठमाडौँस्थित मण्डला थिएटरमा ‘नीलो सिन्दुर’ नाममा नाटक मञ्चन गरिने भएको छ। मैथिली नाटकका अग्रज लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक परिया विषयमा आधारित तथा ३३ वर्षअघि धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुवाद गरिएको नाटकलाई पुनः संरचना गर्दै मन्चन गर्न लागिएको हो । रङ्ग […]

