गुगलद्वारा नेपालमा आपतकालीन सूचना सेवा सुरू
१३ भदौ, काठमाडौं । विश्वको लोकप्रिय सर्च इन्जिन गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपद्को बेला नागरिकहरूलाई छिटो र सहज रूपमा सूचना दिन ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ । यो सेवा सञ्चालनमा आएपछि अब बाढी वा अन्य विपद्को जोखिम हुँदा गुगलको गृहपृष्ठ (होम पेज) मा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ (Nepal Flash Flood Emergency […]

