_ct0bB6xOaT.jpg)
हिमालयन बुलियनद्वारा बाढीपीडितका लागि २१ लाख सहयोग
काठमाडौं– रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन बुलियन कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै

