
सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू
काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोसम्बन्धी मानवीय रूपमा संवेदनशील तस्बिर, भिडियो र सन्देश प्रकाशन-प्रसारण नगर्न अपिल गरेको छ। मन्त्रालयले बिहीबार एक सन्देश जारी गर्दै सञ्चारमाध्यम तथा आमनागरिकले त्यस्ता सामग्री प्रसारण तथा प्रकाशनमा रोक लगाउनुपर्ने भनेको हो । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै विपद्को संवेदनशील अवस्थामा समाचार तथा सूचना […]


