नयाँ 'नामी बक्स ई२' को बिक्री सुरू, नाडा विशेष मूल्य २९ लाख ९९ हजारदेखि
नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य २९ लाख ९९ हजार रूपैयाँमा र बक्स ई२ ४३० ३१ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुनेछ।
नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ सार्वजनिक गरेको छ। यो सवारीसाधन दुई भेरियन्टमा उपलब्ध छ, जसमा बक्स ई२ ३३० को मूल्य २९ लाख ९९ हजार र बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। काठमाडौंमा जारी नाडा अटो शो अवधिभरका लागि यी विशेष मूल्यहरू निर्धारण गरिएका हुन्।
नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य २९ लाख ९९ हजार रूपैयाँमा र बक्स ई२ ४३० ३१ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुनेछ।
3 more headlines since

काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। नयाँ नामी बक्स ई२ दुई भेरियन्ट-बक्स ई२ ३३० र बक्स ई२ ४३०-मा उपलब्ध छ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य रु. २९.९९ लाखमा […]

काठमाडौं- नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। नयाँ नामी बक्स ई२ दुई भेरियन्टमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…