
अग्रगामी मोर्चाले युवालाई उद्धारमा खटाउने, आर्थिक सङ्कलन गरेर एकमुष्ट सरकारलाई दिने
काठमाडौँ । अग्रगामी मोर्चाले सरकारसँग समन्वय गरी उद्धार र राहत कार्यमा सहकार्य गर्ने निर्णय गरेको छ । आज मोर्चाको बैठक बसेर उद्धारका लागि अग्रगामी युवा मोर्चाको नेतृत्वमा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय गरेको मोर्चाका प्रवक्ता डा. सिके राउतले बताए । बैठकले राहतका सामानहरू तथा आर्थिक सहयोग सङ्कलन गरी मोर्चाको तर्फबाट एकमुष्ट सरकारलाई हस्तान्तरण गर्ने निर्णय […]
