रोयल स्पोर्ट्स पार्क ब्लूलाई किङ्स टी–१० इन्डोर क्रिकेटको उपाधि
१० भदौ, काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ । रोयल स्पोर्ट्स पार्कमा सोमबार भएको फाइनलमा ब्याकयार्ड बीलाई ७६ रन ले हराउँदै रोयल च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले १० ओभरमा २ विकेट गुमाएर ९८ रन बनायो । नरेन्द्रले सर्वाधिक […]
_6AL5lTXOz8.webp)