
बाढीपीडितको उद्धार र पुन:स्थापनाका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीको माग
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रसुवा र नुवाकोट लगायतका क्षेत्रमा विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको तत्काल उद्धार, राहत र सुरक्षित पुन:स्थापनाका लागि सरकारसँग जोडदार माग गरेको छ। पार्टीका अध्यक्ष सन्तोष

