Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा सत्यता नभएको महाशाखाको स्पष्टोक्ति

रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै सत्यता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको महाशाखाका अनुसार हालसम्मको विश्लेषणमा थप विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने भए पनि नागरिकलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरिएको छ।

+1
8 publishers · 9 headlines · developing over 3d 5h
How this story evolved· 2 updates
  1. 3 sources5d ago

    रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै सत्यता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। हालसम्मको प्रारम्भिक विश्लेषणका आधारमा थप विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको महाशाखाले जनाएको छ। वर्षा जारी रहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि नागरिकलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरिएको छ।

  2. 6 sources5d agocurrent

    रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै सत्यता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको महाशाखाका अनुसार हालसम्मको विश्लेषणमा थप विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने भए पनि नागरिकलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरिएको छ।

Broke firstRatopati logoRatopati

रसुवा र नुवाकोटमा थप ठुलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले स्पष्ट पारेको छ

story9 publishers
Coverage

8 more headlines since

  1. रसुवा, नुवाकोट र धादिङमा तत्काल ठूलो बाढीको जोखिम छैन- बाढी पूर्वानुमान महाशाखा

    रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आइतबार बिहान जारी गरेको अद्यावधिक सूचनाअनुसार नुवाकोटमा बाढी केही बढेको छ तर ठूलो जोखिम भने छैन । ‘जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउँदछौ&r

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  2. ‘थप ठुलो बाढी आउने हल्लामा सत्यता छैन’

    काठमाडौँ, भदौ ११ गते । रसुवा र नुवाकोटमा थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशा...

  3. ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको […]

  4. थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन : पूर्वानुमान महाशाखा

    ११ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा […]

  5. बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना […] The post बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  6. ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएक

    Lokaantar logoLokaantarPrivatestory9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.