पूर्वाधारमन्त्रीको अनुमानः भौतिक क्षति दुई खर्ब हारहारी
बुधबार बिहान आएको बाढीबाट पुर्याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए ।
भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले करिब दुई खर्ब रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका छन्। बाढीले विशेषगरी सडक तथा पुलहरूमा ठूलो क्षति पुर्याएको जानकारी दिँदै मन्त्री लम्सालले यस्ता संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरे। बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा एक्कासि पानीको बहाव बढेपछि सो क्षेत्रको भौतिक संरचनामा ठूलो नोक्सानी भएको हो।
बुधबार बिहान आएको बाढीबाट पुर्याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए ।
1 more headline since
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले दुई खर्ब हाराहारी क्षति पुर्याएको अनुमान गरिएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीका सो मूल्य बराबरको भौतिक क्षति भएको बताएका हुन् । दुई खर्ब हाराहारीको क्षति भएको बताउँदै मन्त्री लम्सालले पुल र सडकलाई निर्माणमा प्राथमिकता दिएर काम गर्ने बताएका छन् । बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा एक्कासिContinue reading "भोटेकोशी बाढीः दुई खर्ब हाराहारी क्षति भएको पूर्वाधारमन्त्रीको अनुमान"
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवामा आएको बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा पेश गर्…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…