
३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग
काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले पर्यटकहरू के अवस्थामा छन् भनेर थाहा पाउन नसकिएको बताए । ‘मानसरोबार र लाङटाङतिर गएको पर्यटकको रेकडेर्ड संख्या ३९४ जना हो, जसमध्ये २९१ जना विदेशी र ९६ जना नेपाली हुन्’, सूचना अधिकारी घिमिरेले भने, ‘उहाँहरू विभिन्न गन्तव्यमा […]
