
नाडा अटो शोमा सिद्धार्थ बैंकको विशेष अफर
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) को आयोजनामा भइरहेको NADA Auto Show 2026 का अवसरमा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकले ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा प्राप्त गर्न […]

