
सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा
सङ्खुवासभा, भदौ ९ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४...
सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा आगामी कात्तिक १४ देखि २० गतेसम्म सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। एडभान्स क्लबको आयोजनामा हुने यस प्रतियोगिताको बारेमा सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। खेलकुदको माध्यमबाट युवा एकता र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

सङ्खुवासभा, भदौ ९ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४...
1 more headline since

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुने छ । सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतीका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नाराका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…