Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Auglast: 25 Aug

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ऐतिहासिक चाँगुनारायणको कलशमा छाया दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवं परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छाया दर्शन गर्नुभएको छ। चाँगुनारायण कलश यात्राका पुजारीसहितका सहभागीहरू मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि सो दर्शन कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले कलशमा आफ्नो छाया दर्शन गरी टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो।

4 publishers · 4 headlines · developing over 48 min
Broke firstRatopati logoRatopati

चाँगुनारायणको कलश यात्रा : राष्ट्रपतिले गरे छाया दर्शन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाया दर्शन गरेका छन्। चाँगुनारायण कलश यात्राका पुजारीसहितका सहभागी मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छाया दर्शन गरी टीका,

story4 publishers
Coverage

3 more headlines since

first · 25 Auglatest · 25 Aug
  1. राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गरेका छन् । चाँगुनारायण कलश यात्राका सहभागी तथा पूजारीसहितको टोली मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेको थियो। त्यहाँ राष्ट्रपति पौडेलले विधिपूर्वक कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरे । […]

  2. राष्ट्रपतिले गरे कलशमा छाँया दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाँया दर्शन गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatedharma-saskriti4 publishers
  3. राष्ट्रपतिले गरे चाँगुनारायणको कलशमा छायाँ दर्शन

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवं परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छायाँ दर्शन गरेका छन् । चाँगुनारायण कलश यात्राका पूजारीसहित सहभागीहरू सोमबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.