
सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु
सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...
सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा मंगलबार साँझ ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा १९ वर्षीय राजु यादवको मृत्यु भएको छ। इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्। मृतक यादव धनुषाको बडेश्वर गाउँपालिका-५ का बासिन्दा हुन्।

सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...
1 more headline since
काठमाडौँ- सिन्धुलीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्। बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङमा मंगलबार साँझ इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका ५ बस्ने १९ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…