समाधान भयो ऐसेलुखर्कको खानेपानी समस्या
७ भदौ, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाबाट ३०० बढी उपभोक्ता लाभान्वित भएका छन् । ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-७ माक्पामा सञ्चालित खानेपानी योजनाबाट ३७० घरका स्थानीय लाभान्वित भएका हुन् । गाउँपालिका, उपभोक्ता र एक्सन फर नेपालको त्रिपक्षीय लागतमा बाकाचोलमा लुबेरा बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीबास खानेपानी आपूर्ति योजना तथा माक्पामा […]


