Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Auglast: 25 Aug

एलआरआर मोटर्सले नेपाल ल्यायो स्काईवेलको बीई११ विद्युतीय सवारी

एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपालमा भित्र्याएको छ। कम्पनीले स्काईवेलको बीई११ मोडलका दुईवटा भेरियन्टहरू ल्याएको हो, जसमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यी विद्युतीय सवारी साधनहरू मंगलबारदेखि सुरु हुने नाडा अटो शोमा सार्वजनिक गरिनेछ।

3 publishers · 5 headlines · developing over 1d 4h
Broke firstBizmandu

एलआरआर मोटर्सले भित्र्यायो ‘स्काईवेल’को लक्जरी गाडी, नाडा अटो शोमा सार्वजनिक गरिने

काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को बीई११ मोडलका इभी एलआरआर मोटर्सले नेपाल ल्याएको छ। कम्पनीले अहिले दुई भेरियन्ट ल्याएको हो। यी इभी नाडा अटो शोको पहिलो दिन मंगलबार सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको फूल चार्जमा ५२० किलोमिटर रेन्ज दिन्छ। ५१.९१ किलोवाटको […] The post एलआरआर मोटर्सले भित्र्यायो ‘स्काईवेल’को लक्जरी गाडी, नाडा अटो शोमा सार्वजनिक गरिने appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 24 Auglatest · 25 Aug
  1. ५० लाखभन्दा पनि कम मूल्यमा सार्वजनिक भयो स्काईवेल 'बीई ११' (भिडियोसहित)

    काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । आजबाट सुरु

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. स्काईवेलको बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक, नाडा अटो शोमा ६ लाखसम्म छुट

    काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को बीई११ गाडी नाडा अटो शोमा सार्वजनिक गरिएको छ। आधिकारिक विक्रेता कम्पनी एलआरआर मोटर्सले बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर र ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले ४१० किलोमिटर […] The post स्काईवेलको बीई११ का दुई वटा भेरियन्ट सार्वजनिक, नाडा अटो शोमा ६ लाखसम्म छुट appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  3. एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

    काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले स्काईवेलको बीई११ मोडलका विद्युतीय सवारी नेपाल ल्याएको हो । कम्पनीका अनुसार बीई११ का दुई भेरियन्ट नेपाल ल्याइएको छ । यी दुवै भेरियन्टलाई

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’ ईभी, नाडा अटो शोमा सार्वजनिक हुने

    यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८०० हाई–भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.