Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Auglast: 5d ago

बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई आर्थिक भार, संघको समन्वय अभाव

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाका २१ स्थानीय तहको फोहोर विसर्जन हुने गरे पनि यसको सञ्चालन र आर्थिक भार काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्नु परेको छ। उपमेयर सुनिता डंगोलले संघ सरकारले जग्गा उपलब्ध गराए र समन्वयकारी भूमिका खेलेमा मात्र यो समस्याको दीर्घकालीन समाधान हुने बताउनुभएको छ। फोहोर व्यवस्थापनमा देखिएका समस्या र स्थानीयका गुनासा सम्बोधन गर्न सबै निकायबीच सहकार्य आवश्यक रहेको महानगरको ठहर छ।

3 publishers · 5 headlines · developing over 6 days
Broke firstRajdhani National Daily logoRajdhani National Daily

२० स्थानीय तहका फोहोर खर्चको भार काठमाडौं महानगरमाथि

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनसँगै त्यसको आर्थिक भार कसले व्यहोर्ने भन्ने विषय पुनः पेचिलो बनेको छ । काठमाडौं उपत्यकासहित २० वटा स्थानीय तहको फोहोर बञ्चरेडाँडा पु-याइए पनि यसको सञ्चालन, व्यवस्थापन र अधिकांश खर्च काठमाडौं महानगरपालिकाले मात्र व्यहोर्दै आएको महानगरले जनाएको छ । बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र दीर्घकालीन समाधानका विषयमा […] The post २० स्थानीय तहका फोहोर खर्चको भार काठमाडौं महानगरमाथि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

4 more headlines since

first · 21 Auglatest · 5d ago
  1. दिगो फोहोर व्यवस्थापन प्रणाली

    ल्यान्डफिल साइट सिसडोल र बन्चरेडाँडालाई केन्द्रमा राखेर देखिएका विवाद पुनः राष्ट्रिय राजनीतिको बहसको विषय बनेका छन् । फोहोर व्यवस्थापनको समस्या काठमाडौँमा मात्र सीमित छैन । यो नेपा...

  2. फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको विषय संसद्, सरकार हुँदै राष्ट्रिय सरोकारको मुद्दा बन्नुमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’ शैली प्रमुख कारक देखिएको छ । बढ्दो जनसंख्यासँगै फोहोरको मात्रा बढ्दै गए पनि सामूहिक र दीर्घकालीन समाधान खोज्नुको साटो संविधानले दिएको अधिकारको आडमा स्थानीय तहहरूले आ–आफ्नै ढंगले अल्पकालीन नीति अघि बढाउँदा समस्या झन् जटिल बनेको हो । […] The post फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. ठेक्का नदिँदा सधैँ विवाद, कहिले हुन्छ समाधान ?

    काठमाडौँ । राजधानीको फोहोर व्यवस्थापनमा फेरि पुरानै समस्या दोहोरिने सम्भावना छ । बन्चरेडाँडा ल्यान्डफिल साइटलाई व्यवस्थित नगरेसम्म समस्या यथावत हुने देखिएको छ । २० वर्षको लागि फोहोर व्यवस्थापन गर्न सकिने भन्दै चार वर्षदेखि फोहोर व्यवस्थापन गर्न थालिएको उक्त ल्यान्डफिल साइट अहिले पूर्णरूपमा भरिने अवस्थामा छ । फोहोरमा फोहोरी राजनीतिको कारण उपत्यकाका काठमाडाँै र ललितपुर महानगरसहित […]

  4. फोहोरको जिम्मा स्थानीयलाई, जग्गा र अधिकार संघसँग !

    –कामपामाथि मात्रै दोष थोपरेर हुँदैन : डंगोल–संघ सरकारले जग्गा दिए तत्काल समस्या हल हुन्छ–फोहोरमा राजनीति होइन, समस्याको जरामै पुगौँ काठमाडौँ । राजधानीसहित उपत्यकासँग जोडिएका २१ स्थानीय तहको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा संघ सरकारको समन्वयकारी भूमिका नहुँदा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या आयो कि काठमाडौँ महानगरपालिकाको जिम्मेवारी हो भन्ने भनाइका कारण हरेक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.