Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Auglast: 25 Aug

अमेरिकी गायिका जेसिका लिन सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने

अमेरिकी कन्ट्री-रक गायिका तथा गीतकार जेसिका लिन विशेष सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउने भएकी छन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनी 'आर्ट्स एन्ड म्युजिक एन्भोय प्रोग्राम' अन्तर्गत नेपाल आउन लागेकी हुन्। यस कार्यक्रममा जेसिका लिनले नेपाली कलाकारहरूसँग एउटै मञ्चमा आफ्नो प्रस्तुति दिनेछिन्।

TopicsKathmandu
3 publishers · 4 headlines · developing over 3d 23h
Broke firstOnlineKhabar logoOnlineKhabar

अमेरिकी कन्ट्री-रक गायिका जेसिका लिन प्रस्तुति दिन नेपाल आउने

काठमाडौं । अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउने भएकी छन् । अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनी ‘आट्र्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन् । दूतावासका अनुसार उक्त सांगीतिक कार्यक्रममा जेसिका लिन र नेपाली कलाकारले एउटै मञ्चमा प्रस्तुति दिनेछन् । […]

Coverage

3 more headlines since

first · 21 Auglatest · 25 Aug
  1. कन्सर्टका लागि अमेरिकी गायिका जेसिका लिन काठमाडौँमा

    काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासको आमन्त्रणमा ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली संगीतकर्मी तथा संगीत उद्योगका पेसाकर्मीहरूसँग जारी सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँमा छिन्। यो कार्यक्रम अमेरिकी परराष्ट्र मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा रहेको दूतावासले जनाएको छ। भदौ ८ मा […]

  2. प्रख्यात ‘कन्ट्री’ गायिका तथा अमेरिकी सांगीतिक दूत जेसिका लिन काठमाडौंमा

    काठमाडौँ । ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेशाकर्मीसँग सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छिन् । भदौ ८ देखि १३ गतेसम्म चल्ने यो कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा हो । गीत […]

  3. चर्चित अमेरिकी गायिका जेसिका लिन नेपाल आउँदै

    नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कला तथा संगीत दूत कार्यक्रमअन्तर्गत उनी नेपाली कलाकारहरूसँग सहकार्य गर्न र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउन लागेको जानकारी गराएको हो।...

    Nagarik News logoNagarik NewsPrivatearts4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.