प्राकृतिक विपदको जोखिमपूर्ण समयमा कर्णाली सरकार मन्त्रीविहीन!
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको एक सातापछि पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएको २३ दिन बितिसक्दा पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री शाहीको योजना छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने बताएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक हप्ता बितिसक्दा पनि सत्ता साझेदार दलहरूबीच शक्ति बाँडफाँडमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। प्राकृतिक विपदको जोखिमपूर्ण समयमा सरकार मन्त्रीविहीन हुँदा कार्यसम्पादनमा चुनौती थपिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमति अनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ। साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले सत्ता साझेदार दलहरूबीच भागबन्डा नमिल्दा नियुक्तिको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन। हाल केन्द्र र प्रदेश तहमा शक्ति बाँडफाँडबारे छलफल अन्तिम चरणमा पुगेको र केही दिनभित्रै सरकारले पूर्णता पाउने उहाँको भनाइ छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ। साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले सत्ता साझेदार दलहरूबीच शक्ति बाँडफाँटमा छलफल जारी रहेकाले मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको स्वीकार गर्नुभयो। मन्त्री नहुँदा सरकारी काम र प्राकृतिक विपद् व्यवस्थापनमा असर परेको भन्दै आलोचना भइरहेका बेला उहाँले केही दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ। हाल प्रदेशमा मन्त्रिपरिषद् विस्तारका लागि केन्द्र र प्रदेश दुवै तहमा गृहकार्य भइरहेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएको २३ दिन बितिसक्दा पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री शाहीको योजना छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको एक सातापछि पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
31 more headlines since

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ। लामाे समयसम्म एक्लै रहेका मुख्यमन्त्री शाहीले भदाै ३ गते सत्ता साझेदार दल नेकपा एमालेबाट ३ जना मन्त्री नियुक्त गरेका थिए। यद्यपि अझै सरकारले पूर्णता भने पाउन

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहलाई बलियो बनाउँदै प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्ध थप सुदृढ गर्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका कर्णाली प्रदेश अध्यक्ष हस्त पुन र निमबहादुर केसीसहितको टोलीले मंगलबार बुझाएको आठबुँदे ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्मअनुसार स्थानीय […]
_Wv9rzF0fMV.jpg)
कर्णालीको सत्ता समीकरण परिवर्तन भएको छ । दुई वामपन्थी दलहरू बिचको सहकार्य नयाँ ढंगले सुरुवात भएको छ । नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीसँग एक वर्षभन्दा बढी मन्त्रालय चलाएको अनुभव छ । शासकीय अनुभवका हिसाबले उहाँको कार्यकाल

सुर्खेत । मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएको मंगलबार ठिक एक हप्ता पूरा भएको छ । उनको एक हप्ता बधाई थाप्नमै बितेको छ । साउन नयाँ आर्थिक वर्षको पहिलो महिना हो । यो बजेट

सुर्खेत । मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ता पुग्दा पनि मंगलबहादुर शाहीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता साझेदार दलसँग ‘पावर सेयरिङ’मा कुरा नमलिको कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । उनी अघिल्लो मंगलबार पाँचौँ
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेले आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौँमा आफ्नो तेस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी सचिव पद्मा …
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने आवागमन मंगलबार बिहानैदेखि प्रभावित भएको छ। नदीमा…