Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 6h agolast: 5h ago

१६ वर्षमै मतदानको अधिकार दिन रास्वपाको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले मतदानको उमेर १८ बाट घटाएर १६ वर्ष कायम गर्न प्रस्ताव गरेका छन्। काठमाडौंमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै उनले नागरिकता वा राष्ट्रिय परिचयपत्रकै आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गरे। उनले युवा सहभागिता सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेकोमा जोड दिएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 56 min
Broke firstRatopati logoRatopati

बुर्लाकोर्टीको प्रश्न– १६ वर्षमै मतदानको अधिकार र नागरिकताकै आधारमा भोट हाल्ने व्यवस्था गर्न सकिन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले १६ वर्ष उमेर पुगेका युवाहरूलाई मतदानको अधिकार दिनुपर्ने र नागरिकता वा राष्ट्रिय परिचयपत्र भएकै आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित प्रमुख

story3 publishers
Coverage

2 more headlines since

first · 6h agolatest · 6h ago
  1. प्रस्तावित आयुक्त कार्कीलाई बुर्लाकोटीको प्रश्न- १६ वर्षमै मतदानको व्यवस्था मिलाउन के योजना छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले १६ वर्षमा मतदानको अधिकार दिनुपर्ने प्रस्ताव राखेका छन्। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीमाथिको संसदीय सुनुवाइमा बोल्दै नागरिकता वा राष्ट्रिय परिचयपत्र भएकै आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताए। उनले भने, ‘निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो छ। नागरिकता र राष्ट्रिय परिचयपत्र भइसकेपछि पनि मतदाता […]

  2. १६ वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न रास्वपाको प्रस्ताव

    १३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ । हाल १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । ‘१६ वर्षमा मतदान गर्न दिनुपर्छ भन्दै आएको व्यक्ति हो,’ रास्वपाका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने, ‘यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.