Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 6h ago

नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन ४० दिनमा सम्पन्न

नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन दुई चरणमा गरी कुल ४० दिनमा सम्पन्न भएको छ। सरोज पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रको सुटिङ पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्क लगायतका स्थानमा गरिएको थियो। विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको यो चलचित्र आगामी मंसिर ४ गते प्रदर्शनमा आउने तयारीमा छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

सकियाे ‘सिन्दुरे जात्रा’ को छायांकन

‘सिन्दुरे जात्रा’ चलचित्रको छायांकन सकिएको छ। पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो।...

arts4 publishers
Coverage

3 more headlines since

first · 9h agolatest · 6h ago
  1. विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

    काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा गरेका छन् । ४० दिन खिचेपछि मंगलबार सुटिङ पूरा भएको निर्माण पक्षले जनाएको छ । यही फिल्म सुटिङका क्रममा नायक विजय दुर्घटनामा परेका थिए । हातमा चोट लागिपछि उनी केही समय विश्राममा बस्नु परेकाले सुटिङ नै प्रभावित भएको थियो । जेठ १ गतेबाट यसको सुटिङ […]

  2. विजय बराल र अञ्जना बराइलीको दोस्रो सहकार्य रहेको ‘सिन्दुरे जात्रा’ को छायांकन सकियो, मंसिर ४ मा आउने

    काठमाडौँ- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन पहिलो चरणमा १५ दिन चलेको थियो। त्यसक्रममा मुख्य अभिनेता विजय बरालको दाहिने हातको नाडीमा चोट लागेपछि सुटिङ केही समयका लागि स्थगित गरिएको […]

  3. ४० दिनमा सकियो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन

    काठमाडौँ। चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन औपचारिक रूपमा सकिएको छ। पहिलो र दोस्रो चरण गरी दुई भागमा बाँडेर गरिएको चलचित्रको छायांकन मंगलबार पूरा भएको हो। कुल ४० दिनको मेहेनतपछि छायांकन सम्पन्न भएको जानकारी निर्देशक सरोज पौडेलले दिएका

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.