Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7h agolast: 1h ago

सडक दुर्घटना न्यूनीकरणका लागि छाडा पशुलाई ‘रिफ्लेक्टिङ बेल्ट’

कञ्चनपुरको गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा छाडा पशु चौपायाका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ। स्थानीय युवा समूहको सक्रियतामा सुरु गरिएको यस कार्यले रातिको समयमा चालकहरूलाई टाढैबाट पशु देख्न सजिलो बनाउनेछ। स्थानीय हेमराज भट्टका अनुसार सडकमा रहेका गाईबस्तुका कारण हुने जोखिम कम गर्न यो कदम चालिएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

कञ्चनपुर । छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ । युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय

story2 publishers
Coverage

1 more headline since

  1. छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

    महेन्द्रनगर– छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ । युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए । ‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.