सुनसरी घटनालाई लिएर प्रहरी, प्रशासनका प्रमुखलाई तानियो काठमाडौं
सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। मन्त्रालयले उनीहरूको स्थानमा नयाँ प्रशासनिक र सुरक्षा नेतृत्व पठाउने निर्णय गरेको छ। शनिबार राति भएको उक्त घटनाको छानबिनका लागि एक समिति समेत गठन गरिएको छ।
सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
4 more headlines since
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई हार्दिक स्वागत छ । देश–विदेशमा पछिल्लो २४ घण्टामा भएका महत्त्वपूर्ण घटनाक्रम, चर्चित समाचार र दिनभरका मुख्य गतिविधिलाई एकै ठाउँमा समेटेर हामी आज फेरि उपस्थित भएका छौँ। अब हेरौँ, आजका प्रमुख समाचार ।सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको झडपको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ । उनीहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयले उनीहरूको स्थान

काठमाडौँ, साउन ११ गते । गृह मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । घिमिरे...
सुनसरीको देवानगन्जमा गएराति दुई समूहबीच भएको हिंसात्मक झडपको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ ।मन्त्रालयले उनीहरूको स्थानमा नयाँ सुरक्षा तथा प्रशासनिक नेतृत्वलाई जिम्मेवारी दिएर पठाएको छ ।

गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले लैङ्गिक हिंसा र जातीय विभेदका उजुरीहरू…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युक्रेनी राष्…
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनामा नेपाल प्रहरीको…