Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 20h agolast: 11h ago

ललितपुरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको सवारी साधन कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेको थियो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

TopicsLalitpur
4 publishers · 4 headlines · 4 in 24h · developing over 8 hours
Broke firstNagarik News logoNagarik News

ललितपुरमा कर्मचारी सवार जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 20h agolatest · 11h ago
  1. एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा कोटेश्वर घर भएका चालकको मृत्यु, ५ घाइते

    काठमाडौँ- ललितपुरमामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्। सोमबार साँझ महाँकाल गाउँपालिका ३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कार्पिओ चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको मृत्यु भएको हो। […]

  2. ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते

    काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

    काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । ललितपुरको महाँकाल गाउँपालिकामा उक्त स्कार्पियो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.